काठमाडौं । जेठ १५ गते संसद्मा दर्ता भएको आर्थिक विधेयकका केही महत्वपूर्ण प्रावधानहरूमा अर्थ मन्त्रालयले आन्तरिक रूपमा परिमार्जन गरेको पाइएको छ । संसद्को औपचारिक जानकारी र सार्वजनिक सूचनाबिना नै विधेयकको मूल पाठमा बारम्बार संशोधन गरिएको विषय बाहिर आएपछि यसको कानुनी तथा प्रक्रियागत पक्षमाथि नयाँ बहस सुरु भएको हो । विधेयक