काठमाडौं । आज बारलेन सरकारका अर्थमन्त्री स्वर्णिम वाग्लेले ल्याएको बजेटको पूर्णपाठ यस्तो छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले द्वारा संघीय संसदमा प्रस्तुत आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्य हो । यसले नेपालको अर्थतन्त्रलाई गतिशील बनाउन चालिएका नीतिगत सुधार, कर प्रणालीमा हेरफेर र डिजिटल रूपान्तरणका योजनाहरू समेटेको छ। विशेषगरी आयकरको सीमा