Banner First Archives - Page 42 of 1447 - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

Banner First

कर छल्नेलाई नै पोस्ने गरी सरकारले ल्यायो बजेट, अदालतको आदेश लत्याउँदा राज्यलाई अर्बौंको नोक्सान

सर्वोच्च अदालतले अन्तिम फैसला गरेर कर तिर्न भनिसकेको अवस्थामा पनि सरकारले अर्बौं छुट दिने योजना अघि सारेर ‘मुखमा आएको गाँस’ फ्याँकेको मात्रै छैन, संविधान र न्यायिक सर्वोच्चतालाई पनि कुल्चने प्रयत्न गरेको छ । यसले निम्त्याउन सक्ने ‘ट्याक्स बङ्क’ अभियानले राष्ट्रको ढुकुटीलाई भविष्यमा कति असर पार्ला भन्ने अनुमान त कसले गर्ने