Banner First « Arthapath.com
१२ असार २०८२, बिहीबार

Banner First

प्रतिसिलिन्डर ३ सय ४३ रुपैयाँ घाटामा ग्यास बेच्दै सरकार, बढाइएको मूल्य उपभोक्ताले तिर्न नपर्ने

काठमाडौँ । सरकारले खाना पकाउने एलपी ग्यासको मूल्य १२ रुपैयाँ ७५ पैसा बढाएको छ । सो बढाएको रकम उपभोक्ताले तिर्नु नपर्ने भएको छ ।  सरकारले यसअघि ३ सय ३० रुपैयाँ घाटामा खाना पकाउने ग्यास बेच्दै आएको छ । अहिले बढाएको मूल्य पनि सरकारलेनै तिर्दा सरकारलाई प्रतिसिलिन्डर ३ सय ४२ रुपैयाँ