काठमाडौं । सरकारले सोमबार मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गरेको छ । सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गरेका हुन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदमा शरद ओझालाई नियुक्त गर्ने गर्ने निर्णय गरेको छ । त्यसैगरी, विश्व बैंकको अन्तर्राष्ट्रिय विकास