Banner First « Arthapath.com
१३ असार २०८२, शुक्रबार

Banner First

पाथिभराको फेदमा बन्ने भयो ३० मेगावाटको मध्य घुन्सा खोला जलविद्युत आयोजना

काठमाडौं । अहिले केबलकार निर्माणको सन्दर्भले विवादमा रहेको ‘ठूलो पाथिभरा’कै फेदीमा जलविद्युत् आयोजना पनि बन्ने भएको छ । स्थानीय सरकारको सशक्त समर्थनले त्यहाँ विकासको मूल फुटाउने अभियान भइरहेका बेला यो आयोजना पनि सहयोगी बन्ने ठानिएको छ । कुल जडित क्षमता ३०.२४ मेगावाटको मध्य घुन्सा खोला जलविद्युत आयोजनाको ग्रिड कनेक्सन सम्झौता