सार्वजनिक पुँजीलाई उत्पादनमूलक उद्योगमा रूपान्तरण गर्दै एसवाई प्यानलले नेपाली आवासीय निर्माणमा अन्तर्राष्ट्रिय गुणस्तर र स्वदेशी रोजगारीको नयाँ जग बसालेको छ । काठमाडौँ । चितवनको रत्ननगरमा दक्षिण कोरियाली प्रविधिमा आधारित एसवाई प्यानल नेपालले आफ्नो उत्पादन क्षमता विस्तार गर्दै नयाँ युपिभिसी प्रोफाइल उद्योगको निर्माण सुरु गरेको छ । रत्ननगर नगरपालिका–१४ पिठुवामा सोमबार