७ श्रावण २०८३, बिहिबार

Banner First

‘आमाको मुख हेर्ने’ पर्व धर्तिका अरु कुनाहरूमा कसरी मनाइन्छ ?

काठमाडौँ । नेपाली समाजमा मातातीर्थ औँशी वा आमाको मुख हेर्ने दिन एउटा रोचक पर्व हो । नयाँ वर्षको सुरुआतमै मनाइने यो पर्वले आफ्नी जननीप्रति कृतज्ञता दर्शाउनमा हामी कति विनम्र छौँ भन्ने देखाउँछ । झ्वाट्ट देख्दा काठमाडौँ उपत्यकाको पर्वजस्तो लाग्ने यो चाड अब देशभरी फैलिएको छ । हिमाल, पहाड, तराईमात्रै होइन,