काठमाडौं । नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स रोक्नका लागि परेको रिटमा पेशी तोकिएको छ । पुस २३ गते सर्वोच्च अदालतमा नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स रोक्न भन्दै रिट दायर भएको थियो । सो रिट निवेदनको पेशी भने आगामी माघ ९ गते बुधवारका लागि तोकिएको छ । नेपाल धितोपत्र बोर्ड, अर्थमन्त्रालय, प्रधानमन्त्री तथा