काठमाडौँ । अमेरिकाको लस एन्जलसमा तीव्र गतिमा फैलिरहेको डढेलोका कारण दशौँ हजार मानिसहरूको उद्धार गरिएको छ। पछिल्ला केही घण्टाभित्रै उक्त डढेलो पाँच वर्ग किलोमिटरभन्दा बढी क्षेत्रफलमा फैलिएको अग्निनियन्त्रकहरूले बताएका छन्। आगो निभाउने प्रयासमा विमान र दमकलहरू प्रयोग गरिरहेका छन्। आगो फैलिएको क्षेत्रमा २५० अग्निनियन्त्रकहरू हेलिकप्टर र दमकलसहित परिचालित छन्। तर