७ श्रावण २०८३, बिहिबार

Banner First

शेयर बजारमा फेरी आयो रौनक, नेप्से ८३ अंकले बढ्यो 

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार धितोपत्र बजारमा उत्साहजनक सुधार देखिएको छ। अघिल्लो दिन १०५.५० अंकको भारी गिरावट खेपेको सेयर बजार मापक नेप्से परिसूचक आज ८३.३३ अंक (३.११ प्रतिशत) ले बढेर २७६०.०२ विन्दुमा पुगेको छ। आज कारोबार भएका १३ वटै उपसमूहका सूचकहरूमा हरियाली छाएको छ। जसमध्ये जलविद्युत् र फाइनान्स