७ श्रावण २०८३, बिहिबार

Banner First

सेयर बजारमा नकारात्मक ‘सतक’ को धक्का: नप्से १०५ अंकले घट्दा पनि १२ अर्ब माथिको कारोबार

काठमाडाैं । साताकाे पहिलाे काराेबार दिन आइतबार सेयर बजारमा नकारात्मक ‘सतक’ को धक्का लागेको छ। आज सेयर बजार मापक नेप्से परिसूचक १०५.५० अंकले घटेकाे हाे । यसदिन ३.७९ प्रतिशतले घटेकाे सेयर बजार २६ सय ७६ दशमलव ६८ बिन्दुमा झरेकाे छ। नेप्से भारि अंकले घटे पनि काराेबार भने बढेकाे छ। आज