काठमाडौँ । सरकार परिवर्तनको पेलानमा परेका कर्मचारी सञ्चय कोषका प्रशासक तुलसीप्रसाद गौतम मन्त्रालय तानिएका छन् । बुधवार मन्त्री स्तरीय निर्णयद्वारा गौतमलाई मन्त्रालय हाजिर गराइएको पत्र अर्थपथले फेला पारेको छ । त्यस्तै निमित्त प्रशासकको जिम्मेवारी कोषका सेकेण्डम्यान रहेका जितेन्द्र धिताललाई तोकेको छ । गत भदौ ३ गते सरकारी बर्खास्तमा परेका गौतम अहिले