कर्पोरेट मुभमेन्ट « Arthapath.com
२७ असार २०७८, आईतवार

कर्पोरेट मुभमेन्ट

मञ्जुश्री फाईनान्सले माग्यो १३ शाखाका लागि शाखा प्रबन्धक

काठमाडौं । मञ्जुश्री फाईनान्स कम्पनी लिमिटेडले ठूलो संख्यामा कर्मचारी मागेको छ । फाईनान्सले १३ वटा शाखाका लागि शाखा प्रबन्धक पदमा कर्मचारी मागेको हो । व्यवस्थापनमा स्नातक तह उत्तीर्ण गरेर बैंकिङ तथा बीमा क्षेत्रमा ५ वर्ष काम गरेको अनुभव भएका इच्छुक आवेदकले आवेदन दिन सक्ने कम्पनिले जनाएको छ । ईच्छुक तथा