उषा रेग्मी काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको संबैधानिक परिषदको बैठकले लोक सेवा आयोगको अध्यक्षमा पुर्व सचिव माधव प्रसाद रेग्मीलाई नियुक्तीको लागी सिफारिस गरेका छन् । प्रधानमन्त्री ओलीले विपक्ष दल काग्रेंसका सभापती शेरबहादुर देउवा निकट रेग्मीलाई आयोगको अध्यक्षमा सिफारिस गरेका हुन । त्यसैगरी आजै बसेको संबैधानिक परिषद बैठकले