कर्पोरेट मुभमेन्ट « Arthapath.com
२२ असार २०८२, आईतबार

कर्पोरेट मुभमेन्ट

ग्लोबल आइएमई लघुवित्तको सिईओमा जोशी

कठमाडौं । ग्लोबल आइएमई लघुवित्तको प्रमुख कार्यकारी अधिकुत (सिईओ)मा हरिकृष्ण जोशी नियुक्त भएका छन । आज बसेको संचालक समितिको बैठकले कार्यवहाक प्रमुख कार्यकारी अधिकुतमा कार्यरत जोशीलाई प्रमुख कार्यकारी अधिकुतमा नियुक्त गरेको हो । उनी विगत केही समय देखि कम्पनिको कार्यवाहक प्रमुख कार्यकारी अधिकुतमा कार्यरत थिए ।