कर्पोरेट मुभमेन्ट « Arthapath.com
३० जेष्ठ २०८२, शुक्रबार

कर्पोरेट मुभमेन्ट

वल्र्ड मर्चेन्टको सिईओमा पुष्प श्रेष्ठ

काठमाडौं । वल्ड मचेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा पुष्पप्रसाद श्रेष्ठ चयन भएका छन् । विगत ३ वर्षदेखी सिईओ खालि रहेकोमा गत भनौ १० गतेदेखी श्रेष्ठ नियुक्त भएका हुन् । भदौ ९ गते बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई सीईओमा नियुक्त गर्ने निर्णय कम्पनीले जनाएको छ । २०७३