कर्पोरेट मुभमेन्ट « Arthapath.com
२४ असार २०८२, मंगलबार

कर्पोरेट मुभमेन्ट

बैकर्स संघले भन्यो,–‘चालु पुँजी कर्जा संशोधन सकरात्मक, कर्जाको माग नबढ्दा एनपिएल बढ्ने संकेत’

काठमाडौं । नेपाल राष्ट्र बैंकले संशोधन गरेको चालु पुँजी कर्जा सम्वन्धी नीति सकरात्मक रहेको नेपाल बैंकर्स संघले बताएको छ । मंगलबार एक कार्यक्रम आयोजना गरि संघका अध्यक्ष सुनिल केसीले केन्द्रीय बैंकले चालु पुँजी कर्जा सम्वन्धी संशोधन गरेको नीति सकरात्मक रहेको बताए । उनले भने,–‘राष्ट्र बैंकले चालु पुँजी कर्जा सम्वन्धी मार्गदर्शनको