काठमाडौं । एशियन लाईफ इन्स्योरेन्सको बागमती प्रदेश स्तरीय अभिकर्ता प्रशिक्षण तथा सम्मान् कार्यक्रम बिजनेश एक्सिलेन्स अवार्ड २०८० भव्यताका साथ सम्पन्न भएको छ । होटल क्राउन इम्पेरियलमा आयोजित दुई दिने कार्यक्रमको अवसरमा गत आर्थिक वर्ष २०७९।८० मा उत्कृष्ट व्यवसायीक योगदान गरेका बागमती प्रदेश अन्तर्गतका उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान् गरिएको हो । कार्यक्रमको