कर्पोरेट « Arthapath.com
५ पुष २०८१, शुक्रबार

कर्पोरेट

गायत्री बेद बेदाङ्ग संस्कृत विद्यालयलाई नेपाल एसबिआई बैंकको आर्थिक सहयोग

काठमाडौं । नेपाल एसबिआई बैंकले गायत्री बेद बेदाङ्ग संस्कृत विद्यालय गुरुकुलम रत्ननगर चितवनलाई सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत आर्थिक सहयोग गरेको छ । कार्यक्रममा बैंकका बागमति प्रदेश कार्यलय प्रमुख प्रविण मुनि बज्राचार्यले गायत्री बेद बेदाङ्ग संस्कृत विद्यालय गुरुकुलमका प्राचार्य सुभास चालिसेलाई औपचारिक रुपमा सहयोग रकम हस्तान्तरण गरेका थिए । उक्त कार्यक्रममा