कर्पोरेट « Arthapath.com
२१ असार २०८२, शनिबार

कर्पोरेट

नेपालमा डिजिटल भुक्तानी सशक्त गर्न भिसा र फोनपेबीच रणनीतिक साझेदारी

काठमाडौं । विश्वव्यापी डिजिटल भुक्तानी क्षेत्रका अग्रणी कम्पनी भिसाले नेपालमा आउने अन्तर्राष्ट्रिय पर्यटकहरूलाई फोनपेको क्यूआर प्रणालीमार्फत भुक्तानी गर्न सक्षम बनाउन ‘स्क्यान टु पे’ सुविधा सुरु गर्न नेपालको अग्रणी भुक्तानी नेटवर्क फोनपेसँग सहकार्य गरेको छ । यस सहकार्यले भिसा कार्ड प्रयोग गर्ने अन्तर्राष्ट्रिय पर्यटकहरूको लागि नेपालमा सीमापार भुक्तानीलाई सुरक्षित, सहज र