काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले आफ्नो स्वामित्वमा रहेको २ कम्पनीको शेयर आइतबारबाट लिलाम बिक्री खुला गरेको छ । बैंकले आरएमडिसी लघुवित्त वित्तिय संस्थाको २५ हजार ५ सय २० कित्ता र ग्रामीण विकास लघुवित्त वित्तिय संस्थाको ३० हजार कित्ता संस्थापक समूहको शेयरहरू लिलामीमा बिक्री खुला गरेको हो । आरएमडिसी लघुवित्त वित्तिय