काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले हात्तिगौंडामा रहेको बिगमार्टलाई ३ लाख रूपैयाँ जरिवाना गरेको छ। मासको दालमा बढी मूल्य लिएको कसुरमा ३ लाख जरिवाना गरिएको हो। बिगमार्टमा दुई प्रकारको मूल्यको मासको दाल राखिएको छ। एउटा दालको मूल्य प्रतिकेजी १ सय ३५ र अर्कोे दालको मूल्य २ सय ७१