काठमाडौं । अहिले वर्तमान केपी ओली सरकारलाई कर सरकार भनेर पनि चिनिन्छ । झनै अर्थमन्त्री डा. युवराज खतिवडालाई ओलीले कर धेरै उठाउन ल्याएको भनेर समेत चर्चा हुने गरेको थियो । तिनै अर्थमन्त्री खतिवडाले आफ्नो सांसद पद जानैलाग्दा व्यावसायीलाई केही सान्त्वना दिएका छन । अर्थमन्त्री डा. खतिवडाले सरकारले राजश्वको लक्ष्य पूरा