कर्पोरेट « Arthapath.com
१७ असार २०८२, मंगलबार

कर्पोरेट

रारा भिलेज रिसोर्टको कर्पाेरेट अफिस काठमाडौंमा

काठमाडौ । मुगु जिल्लामा सञ्चालनमा ल्याइन लागिएको रारा भिलेज रिसोर्ट प्रालिको काठमाडौंका लागि सम्पर्क कार्यालय (कर्पाेरेट अफिस) खुलेको छ । काठमाडौंको सीटीसी मलमा खोलिएको कर्पाेरेट अफिसको बिहीबार राजधानीमा एक कार्यक्रमवीच उदघाटन गरियो । मगुका संविधानसभा सदस्य गोपाल बमले अफिसको उदघाटन गरे । मुगुमा बनाउन लागिएको भनिएको सिसोर्ट वातावरणमैत्री निर्माण सामाग्रीको