काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको रोजगारीको अवसरमा आवेदन दिने भोलि (साउन १८ गते) अन्तिम दिन रहेको छ । लघुवित्तले २ पदका लागि कर्मचारी माग गरेको हो । लघुवित्तले एक सूचना प्रकाशित गर्दै केन्द्रिय कार्यालयका लागि कनिष्ठ अधिकृत प्रकाशन विभागमा १ जना र शाखा कार्यालयका लागि कनिष्ठ सहायक प्रशिक्षार्थीमा