काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ। लघुवित्तले एक सूचना प्रकाशित गर्दै अधिकृत श्रेणीमा विभागीय प्रमुख (आन्तरिक लेखा परिक्षण) मागेको हो । उक्त पदका लागि शैक्षिक योग्यता मान्यता प्राप्त विश्वविद्यालयबाट सिए, सिपिएस जस्ता तह हासिल गरेका वा वित्त लेखा विषयमा स्नातकोत्तर तह हासिल गरी बैंक तथा