काठमाडौं । जिवन विकास लघुवित्तले कर्मचारी मागेको छ । लघुवित्तले कनिष्ठ साहायक प्रशिक्षार्थी र साहायक प्रशिक्षाथीको लागि केही संख्यमा कर्मचारी मागेको छ ।इच्छुक योग्यता पुगेका आवेदकले आज २६ गतेदेखि भदौ ११ गते कार्यलयसमय सम्म आवेदन दिन सक्ने छन । योग्यताकनिष्ठ साहायक प्रशिक्षार्थीले मान्यता प्राप्त शिक्षण संस्थाबाट एसएलसी वा एसईईमा कम्तिमा