रोजगार « Arthapath.com
१३ फाल्गुन २०७७, बिहीबार

रोजगार

पुनर्बीमा कम्पनीमा ठूलो संख्यामा कर्मचारी आवश्यकता, फागुन २८ गतेभित्र आवेदन दिइसक्नुपर्ने

काठमाडौं । यस कम्पनीका लागि देहायका जनशक्ति करारमा लिने प्रयोजनार्थ कम्पनीको प्रचलित कर्मचारी सेवा शर्त विनियमावली अनुरुप सूचिकृत गर्नुपर्ने भएकोले योग्य इच्छुक नागरिकलाई यो सूचना प्रकाशित भएको मितिले पन्ध्र (१५) दिन भित्र व्यक्तिगत विवरण सहित शैक्षिक योग्यता, अनुभव, तालिम, प्राप्त गरेका पुरस्कार, प्रकाशित लेख रचना एवं भ्रमणको विवरण सम्बन्धी प्रमाणित