काठमाडौं । ज्योती विकास बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले सूचना जारी गर्दै उपत्यका र उपत्यका बाहिरका लागि विभिन्न पदका लागि कर्मचारी माग गरेको हो । फारम भर्न यहाँ क्लिक गर्नुहोस्: https://jbbl.com.np/career.