धनबहादुर बोहराकाठमाडौं । भारत विश्वकै बढी दैनिक कोरोना संक्रमित थपिने मुलुकको सुचीमा परेको छ । तर सुदूर पश्चिमेलीहरु यस्तो बिषम परिस्थितीको परवाह नगरी सानोतिनो रोजगारीका लागि भारत जान बाध्य छन् । सरकारले स्वदेशमै रोजगारीको सिर्जना गर्न सके यो बाध्यताको अन्त्य हुने उनीहरुको विश्वास छ । चुनावका वेला मात्रै आश्वासन दिने