पूर्वाधार « Arthapath.com
८ आश्विन २०७७, बिहीबार

पूर्वाधार

साढे ११ सय नयाँसहित ६,४९४ आयोजना प्रोजेक्ट बैंकमा समाबेश

काठमाडौं । साढे ११ सय नयाँसहित देशभरबाट ६ हजार ४ सय ९४ आयोजन प्रोजेक्ट बैंकमा समाबेश भएका छन । आयोजना मध्ये १ हजार १ सय ५३ वटा आयोजना नयाँ रहेका छन । त्यस्तै ५ हजार ३ सय ४१ आयोजना कार्यान्वयनको चरणमा रहेको राष्ट्रिय योजना आयोगले जानकारी दिएको छ ।कार्यन्यन प्रभावकारीताको