पूर्वाधार « Arthapath.com
९ बैशाख २०७७, मंगलवार

पूर्वाधार

दुई जिल्ला जोड्ने एशियाकै अग्लो झोलुङ्गे पुल निर्माण सम्पन्न

खेमराज गौतम, गलकोट। छिमेकी जिल्ला बागलुङलाई पर्वतको कुश्मासँग जोडने गरी निर्माण भएको एशियाकै लामो झोलुङ्गे पुल सम्पन्न भएको छ । एक वर्षअघिदेखि निर्माण शुरु भएको पुल यसै सातादेखि सञ्चालनमा आएको हो । कुश्मा नगरपालिका–१ पाङ अदुवाबारीबाट बागलुङ नगरपालिका–१ रामरेखा जोड्ने ५६७ मिटर लामो झोलुङ्गे पुल निर्माण सम्पन्न भएको हो ।