काठमाडौं । सरकरले आफ्नाे लगानी रहेकाे कम्पनी डुवाएर निजी कम्पनी पाेस्ने निती लिँँदा नेपाल पुनर्वीमा कम्पनीकाे बिजनेस ५ अर्बले घट्ने भएकाे छ । सरकारले आफ्नाे लगानी रहेकाे नेपाल पुर्नबीमा कम्पनीकाे व्यापार खाेसेर निजी लगानीमा खुलेकाे हिमालयन रि इन्स्याेरेन्सलाई आधा व्यापार दिने निर्णयले नेपाल रिकाे ५ अर्व व्यापार घटेकाे हाे ।