बीमा « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

बीमा

सानिमा जिआईसी इन्स्योरेन्सको सीईओमा सुद्युम्न प्रसाद उपाध्याय नियुक्त

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले प्रमुख कार्यकारी अधिकृतमा सुद्युम्न प्रसाद उपाध्यायलाई नियुक्त गरेको छ । सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्स नेपालबीच आफ्नो गाभिने कार्य सम्पन्न भइ कात्तिक ७ गते बसेको संचालक समितिको बैककले सीइओमा उपाध्यायलाई नियुक्त गरेको हो ।