बीमा « Arthapath.com
३१ श्रावण २०७९, मंगलवार

बीमा

सगरमाथा इन्स्योरेन्सको बीमा कोषमा १ अर्ब २२ करोड, मुनाफा साढे ८% ले घट्दा अन्य सूचक कस्तो ?

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म खुद नाफा सामान्य ८.७१ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष यसै अवधिमा ४४ करोड ६ लाख रुपैयाँ रहेको खुद नाफा ८.७१ प्रतिशत घटेर गत असार मसान्तसम्ममा ४० करोड २२ लाख ७८ हजार रुपैयाँमा आएको हो । यस अवधिमा कम्पनीको