बीमा « Arthapath.com
३० श्रावण २०७९, सोमबार

बीमा

सानिमा लाइफको मुनाफा ५४ प्रतिशतले वृद्धि, जीवन बीमा कोष ३ अर्ब माथि जाँदा प्रतिशेयर आम्दानी कति ?

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले गत आवको चौथो त्रैमासिक वित्तीय विवरणसार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा आकाशिएको छ । कम्पनीको नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा ५४ दशमलव ८२ प्रतिशत वृद्धि भएको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षमा १० करोड २७