बीमा « Arthapath.com
१९ श्रावण २०७९, बिहीबार

बीमा

राष्ट्रिय बीमा कम्पनी नवौं वर्षमा प्रवेश, बीमा बजारको नेतृत्वदायी भूमिका खेल्न सरोकारवालाको सुझाव

काठमाडौँ । समयसापेक्ष आधुनिक प्रविधिको प्रयोग र जनशक्ति विकासगरी बीमा बजारको नेतृत्वदायी भूमिका खेल्न सरोकारवालाहरुले राष्ट्रिय बीमा कम्पनी लिमिटेडलाई सुझाव दिएका छन् । कम्पनीको नवौं वार्षिकोत्सवका अवसरमा राजधानीमा आयोजित समारोहमा बोल्दै विभिन्न सरोकारवालाहरुले समयसापेक्ष आधुनिक प्रविधिको प्रयोग र जनशक्ति विकासका लागि आवश्यक लगानी र चुस्त व्यवस्थापनबाट थप कुशल र प्रतिष्पर्धी