बीमा « Arthapath.com
७ असार २०७९, मंगलवार

बीमा

नेप्सेमा प्रभु इन्स्योरेन्सको ११ प्रतिशत बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मंगलबार एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । प्रभु इन्स्योरेन्स लिमिटेडको ११ प्रतिशत बोनस शेयर बापतको १२ लाख ७८ हजार ९२ दशमलव ५६ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो । इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७७।०७८ को नाफाबाट चुक्तापूँजीको ११ प्रतिशत बोनस