बीमा « Arthapath.com
३० चैत्र २०७८, बुधबार

बीमा

प्रभु इन्स्योरेन्सको साधारण सभाले शेयरधनी मालामाल बनायो

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडको २६ औँ वार्षिक साधारण सभा चैत्र ३० गते बुधबार सम्पन्न भएको छ । तीनकुने काठमाण्डौस्थित कम्पनीको कार्यालय “प्रभु कम्प्लेक्स” मा बिद्युतिय माध्यमबाट भर्चुअल रुपमा सम्पन्न भएको वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७७–०७८ को आर्थिक प्रतिवेदन पारित गर्नुका साथै कम्पनीले प्रस्ताव गरेको ११ प्रतिशत बोनश शेयर