बीमा « Arthapath.com
२८ चैत्र २०७८, सोमबार

बीमा

व्यवसायमा वृद्धि भएपछि सानिमा जनरल इन्स्योरेन्सको प्रधान कार्यालय सर्याे

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स लिमिटेडको कार्यालय परिवर्तन भएको छ । इन्स्योरेन्स कम्पनीको प्रधान कार्यालय स्थानान्तरण गरिएको हो । इन्स्योरेन्स कम्पनीले केन्द्रीय कार्यालय स्थान परिवर्तन गरिएको जनाएको हो । इन्स्योरेन्स कम्पनीको प्रधान कार्यालय बागमती प्रदेश, काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं ५ मा स्थानान्तरण गरिएको जनाएको छ ।  यसअघि कम्पनीको