काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चैत्र २१ गते सोमबार, वीरगञ्जमा २१ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । इन्स्योरेन्स कम्पनीको सभाले गत आर्थिक बर्षको नाफाबाट कायम चुक्ता पूँजीको १४ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७३ प्रतिशत नगद गरी कूल १४.७३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित