बीमा « Arthapath.com
१४ चैत्र २०७८, सोमबार

बीमा

नेपाल बङ्गलादेश बैंकद्वारा १ लाख रुपैयाँको दुर्घटना बीमा भुक्तानी

काठमाडौं । नेपाल बङ्गलादेश बैंकले १ लाख रुपैयाँको दुर्घटना बीमावापतको रकम भुक्तानी गरेको छ । बैंकले बचत खाता खोल्ने ग्राहकहरुको सुरक्षणको लागि गरिएको दुर्घटना बीमा बापतको दाबी रकम रु. १ लाख ग्राहक स्व.महमुदा खातुनकी छोरी मसउदा खातुनलाई प्रदान गरेको हो । स्व. महमुदा खातुनले नेपाल बङ्गलादेश बैंक, ब्रम्हपुरी शाखामा खाता