काठमाडौं । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडको २६ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । इन्स्योरेन्स कम्पनीको २६ औँ वार्षिक साधारण सभा आज (चैत ९ गते बुधबार) केन्द्रिय कार्यालय बीमा भवन, ज्ञानेश्वर काठमाडौंमा सम्पन्न भएको हो । इन्स्योरेन्सको सभाले गत आर्थिक वर्ष २०७७–७८ को नाफाबाट शेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको