काठमाडौं । नियामक निकाय बीमा समितिले नियम उल्लङ्घन गर्ने विभिन्न १४ बीमा कम्पनीलाई कारवाही गरेको छ । चालु आर्थिक बर्षको अर्धवार्षिक समिक्षा कार्यक्रममा बोल्दै बीमा समितिले नियम विपरित कार्य गर्ने विभिन्न १४ वटा बीमा कम्पनीलाई कारावाही गरेको जनाएको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, प्राइम लाइफ र जनरल इन्स्योरेन्सलाई कारवाही