बीमा « Arthapath.com
२५ पुष २०८१, बिहीबार

बीमा

नेशनल लाईफका ४०० बढी अभिकर्तालाई इन्स्योरेन्स इस्टिच्यूट अफ इण्डियाको प्राविधिक प्रशिक्षण

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरु र मार्केटिङ कर्मचारीहरुलाई इन्स्योरेन्स इन्स्टिच्यूट अफ इण्डिया, कलेज अफ इन्स्योरेन्सका भिजिटिङ फ्याकल्टी मेम्वरहरुले कोलकात्तामा विविध विषयमा तालिम प्रदान गरेको छ । तोकिएको लक्ष्य पुरा गरी नेपालभरबाट तालिम कार्यक्रममा सहभागि हुन योग्य भएका अभिकर्ताहरु र मार्केटिङ कर्मचारीलाई कम्पनीले कोलकात्तामा तालिम प्रदान गरेको हो