बीमा « Arthapath.com
२९ फाल्गुन २०७८, आईतवार

बीमा

नेशनल लाइफका शेयरधनी मालामाल !

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको ३३औं वार्षिक साधारण सभा फागुन २९ गते अध्यक्ष प्रेमा सिंहको अध्यक्षतामा सम्पन्न भएको छ । सभामा कम्पनी अध्यक्ष सिंहले कोभिड १९ को प्रकोप यथावत रहेतापनि प्रतिष्पर्धात्मक बजार एवं नियामकीय प्रयासहरु साथै बीमितको आवश्यकता अनुसारको उच्च गुणस्तरीय बीमा योजनाहरुले गर्दा जीवन बीमा बजारको लागि राम्रो