काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । इन्स्योरेन्सको फागुन १० गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक बर्षको नाफाबाट शेयरधनीहरुलाई ६.३१५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट चुक्ता पूँजीको ६ प्रतिशत