काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीको चौंथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको माघ १३ गते बसेको संचालक समितिको बैंकले वार्षिक साधारण सभा फागुन ६ गते बोलाएको थियो । कम्पनीको चौंथो वार्षिक साधारण सभा युनाइटेड वल्ड ट्रेड सेन्टर, डिइसीसी, त्रिपुरेश्वर काठमाडौंमा सम्पन्न भएको हो । कम्पनीको सभाले संचालक समितिको