काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम मौका रहेको छ । कम्पनीले गत मंसिर ११ गतेदेखि हाल कायम चुक्ता पुँजीको ६२.५६ प्रतिशत हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरेको थियो । सोही हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले १० कित्ता सेयर